A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessione6qcnovqdic8ecqqencq4spc010kcoor): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

महोत्तरीमा बालिकामाथि जवर्जस्ती गर्ने ६५ वर्षीय साह पक्राउ

महोत्तरीको मनरासिसवा नगरपालिका ६ सरपल्लोका ६५ वर्षीय खेभन साहलाई बालिकामाथि जवर्जस्ती करणी गरेको आरोपमा प्रहरीले प्रक्राउ गरेको छ । शनिबार साँझ घरमा कोही नभएको मौका छोपी साह बालिकाको घरमा पसेका थिए । बालिकाको परिवारले प्रहरीमा दिएको जाहेरीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विज्ञान बस्नेतले बताए ।

२०७५ कार्तिक १८ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: