A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessioniajhre8cfemr8s1d8m3evff1lqade64o): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कार आरोपी १२ वर्षीय बालकलाई सुधारगृह पठाइयो

६ वर्षीया बालिका बलात्कारको आरोप लागेका १२ वर्षीय बालकलाई सुधार गृह पठाइएको छ । जिल्ला अदालत, पर्वतले मंगलबार पुर्पक्षका लागि सुधारगृह चलान गर्न आदेश दिएपछि उनलार्इ सुधार गृह पठाइएको हो । पर्वतको जलजला गाउँपालिका–३ का बालकमाथि गत असोज २ गते छिमेकमा डेरा गरी बस्ने छ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप पीडित परिवारले लगाएका थिए । पीडित बालिकाको मेडिकल रिर्पोटमा समेत बलात्कार भएको देखिएको छ ।

२०७५ असोज २४ गते ११:२३ मा प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: