A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsp2ncv079fhr9j1hk5m5psjdusdjkhv7): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा १३ वर्षीय किशोर पक्राउ

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सल्यानको शारदा नगरपालिकामा एक १३ वर्षीय किशोरलाई पक्राउ गरेको छ । फागुन ११ गते बालकले बालिकामाथि बलात्कार गरेको भन्दै पीडित परिवारले फागुन १२ मा प्रहरीमा उजुरी दिएका थिए । कक्षा ६ मा पढने बालकले आफ्नै कोठामा लगेर बलात्कार गरेको पीडित परिवारले बताएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण गरी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताएका छन् । पक्राउ परेका बालकलाई जिल्ला प्रहरी कार्यालय सल्यानको बाल निगरानी कक्षमा राखेर थप अनुसन्धान भइरहेको उनले जानकारी गराए।

२०७६ फागुन १७ गते १०:४५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: