A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7266ci330vobgoee9iurl6rsqjga84ii): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

परीक्षा दिएर फर्कंदा बलात्कृत

एसईई परीक्षा दिएर घरतर्फ फर्कने क्रममा एक किशोरी बलात्कृत भएकी छन् । मकवानपुरगढी गाउँपालिकाकी १८ वर्षीय सुस्तमनस्थितिकी किशोरीलाई चितवन राप्ती नगरपालिका घर भई हेटौंडा १० मा बस्ने २५ वर्षीय नवराज सुनारले बलात्कार गरेको किशोरीका आफन्तले दाबी गरेका छन् । हेटौंडा–५ स्थित जीएस निकेतन परीक्षा केन्द्रमा परीक्षा दिएर घरतर्फ फर्कने क्रममा आइतबार गढीको जंगलमा सुनारले बलात्कार गरेको उनीहरूले बताए । बलात्कार गरेको आरोपमा प्रहरीले सुनारलाई सोमबार गरिसकेको जनाएको छ । परीक्षा सकेर किशोरी एक्लै हिँडेर घरतर्फ गइरहेका बेला बलाकृत भएकी हुन् ।

२०७४ चैत्र २१ गते १०:२१ मा प्रकाशित

 

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: