A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionoov905lljosikgf3vobo68ilk3bvpolk): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

जबर्जस्ती करणी गरी फरार युवक पक्राउ

दार्चुलामा जबर्जस्ती करणीका आरोपी युवक तीन महिनापछि पक्राउ परेका छन् । गत फागुन २८ गते १७ वर्षकी युवतीलाई जबर्जस्ती करणी गरी फरार महाकाली नगरपालिका २ का २० वर्षका महेश दमाई बिहीबार पक्राउ परेका दार्चुलाका प्रहरी प्रवक्ता हिक्मत बोहराले बताए । गत फागुन २८ गते बेलुकी साढे सात बजेतिर महेशले १७ वर्षकी युवतीलाई मैखोलीस्थित खाली पसलमा लगेर जबरजस्ती करणी गरेका प्रहरीमा उजुरी परेको थियो । उनलाई सुराकीको आधारमा पक्राउ गरिएको प्रहरीको भनाइ छ । बिहीबार दल्लेख प्रहरी चौकीले पक्राउ गरी जिल्ला प्रहरीको कार्यालयको जिम्मा लगाएको थियो । जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अभियुक्तमाथि अनुसन्धान सुरु गरिएको बोहराले जानकारी दिए।

२०७६ जेठ ३१ गते ८:११ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: