A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiongaam4l4sse2u710jvq72ehrcm5n59oar): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कारको आरोपमा पक्राउ

बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एक युवालाई पक्राउ गरेको छ । गत बुधबार १७ वर्षीयालाई बलात्कार गरेको पीडितका आफन्तको जाहेरीको आधारमा प्रहरीले आँधीखोला गाउँपालिका–५ का २६ वर्षीय चन्द्रबहादुर दमैलाई पक्राउ गरेको हो । प्रहरीले मंगलबार पक्राउ दमैलाई सोही दिन नै जिल्ला अदालत स्याङ्जामा ५ दिने म्याद थप गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए । दमैले विभिन्न बाहाना बनाई, ललाईफकाई, बोल्न, कराउन, चल्न नदिई करणी गरेकोले भन्ने उजुरी आयो’ उनले भने, ‘पीडितको बयान र उजुरीको आधारमा दमैलाई पक्राउ गरि जबरजस्ती करणीको मुद्दामा म्याद थप गरायौं । थप अनुसन्धान भइरहेको छ।

२०७६ कात्तिक ६ गते १:३९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: