समाचारमा बालबालिका

डोटीमा १७ वर्षीया किशोरी बलात्कृत

डोटी जिल्लामा एउटी किशोरी बलात्कारको शिकार भएकी छन् । बलात्कार अभियोगीलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । शिखर नगरपालिका–  ६ का २८ वर्षीय योगेश बलायरद्धारा १७ वर्षीया किशोरी बलात्कृत भएको त्यहाँको प्रहरीले जनाएको छ । अभियुक्तलाई पक्राउ गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय  डोटीका प्रवक्ता डिएसपी लालबहादुर धामीले जानकारी दिए ।

२०७५ असोज १५ गते प्रकाशित