A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session572cb3co34obh7acsgppn2m8785iih64): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

महिना दिन यौन शोषण गरे अनि कुटेर निकाले

बलात्कारपछि फरार तुलसीपुरका एक युवकलाई प्रहरीले पक्राउ गरेकोे छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर निबासी शमिर वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा प्रवक्ता चक्र डम्बर पालले जानकारी दिए । वली बिरुद्ध किशोरीलाई जबरजस्तीकरणी गरेको भन्दै मुद्दा दायर भएको थियो । मुद्धा दायर भए लगत्तै उनी भागेका थिए । उनलाई प्रहरीले शनिबार पक्राउ गरि आइतवार गरेका थिए । वलीले १७ बर्षीया एक किशोरीलाई विवाह गर्ने आशा देखाएर करिब एक महिना आफुसंगै राखेर यौन शोषण गरेको आरोप लागेको छ । उजुरी गर्नेहरुले वलीले किशोरीलाई एक महिनापछि कुटेर घरवाट निकालेको जोहरी दिएका छन् ।

२०७६ फागुन ५ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: