A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionhppubifs9so887vdimt4umrp1f7qifog): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालिका बलात्कार गर्ने पक्राउ

पसलमा सामान किन्न गएकी १५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कल्याणपुरले बलात्कारको आरोपमा खड्ग नगरपालिका ९ लालपट्टीका ३५ वर्षीय दिलिपकुमार दासलाई सोमबार पक्राउ गरेको हो। दासको किराना पसलमा सामान किन्न गएकी बालिकालाई पसलसँगै रहेको घरभित्र लगेर आइतबार साँझ दासले बलात्कार गरेको पीडितका बुवाले बताए। पीडितका बुवाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा सोमबार उजुरी दिएपछि दासलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको इन्स्पेक्टर कमलमणी भट्टराईले बताए । बालिकाको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ।

२०७५ कार्तिक ६ गते १०:१०मा प्रकाशित

 

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: