A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionuv18ap1beiob4jk4dkp76skuv9dftq98): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालिका करणी गरेको आरोपमा २८ वर्षीय युवक पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पाँचथरमा एक युवक पक्राउ परेका छन् । हिलिहाङ गाउँपालिका–७, का २८ वर्षीय रमेश तामाङलाई बालिका करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्थानीय १५ वर्षीय बालिकालाई आइतबार राति ललाई–फकाइ जङगलमा लगेर करणी गरेको पीडित परिवारको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको पाँचथर प्रहरीले जनाएको छ । जोरपोखरी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७५ कार्तिक ६ गते १२:१७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: