A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionueup3dep6nhnglmbet7ku5ej24pl5n9a): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कार गरेको आरोपमा युवक पक्राउ

बालिका बलात्कार गरेर फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको कुस्मा नगरपालिका–१८ बस्ने २१ वर्षीय सरोज चपाई रहेका छन् । चपाईले आफूलाई नवीन क्षेत्री र कृष्णप्रसाद चापागाईँ भनेर पनि चिनाउने गरेका छन् । आरोपित चपाईले गत चैत २५ गते राति धरान बस्ने १४ वर्षीया बालिकालाई ललाइ फकाई गरेर धरान–१९ स्थित एनबी होटेलमा लगी बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरेर फरार रहेका सरोज विरुद्ध बालिकाको अभिभावकले धरानस्थित इलाका प्रहरी कार्यालय लिखित किटानी उजुरी दिएपछि खोजी जारी राखिएको थियो । प्रहरीका अनुसार सरोजलाई जेठ २० गते धरान १९ चौकीबारीमा लुकेर बसेको बेला पक्राउ गरी थप अनुसन्धानका लागि सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको छ ।

२०७६ जेठ २० गते ५:५१ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: