A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiond26jv5jngk7j91jo6rq7kubpv8n2iniu): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालिकामाथि जर्बजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

चौध वर्षीय बालिकालाई बन्धक बनाई जर्बजस्ती करणी गरेको अभियोगमा पोखराबाट १ जना पक्राउ परेका छन् । मोरङको विराटनगर घर भई उदयपुरको चौदण्डी नगरपालिका ७ बस्दै आएका २८ वर्षीय राकेशकुमार कानोडियालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार राकेशले उदयपुरकी १४ वर्षीय बालिकालाई पोखरा महानगरपालिका ६ डिहिगोपाटन लेकसाइडको ‘द कन्ट्री यार्ड’ होटलको कोठामा बन्धक बनाई जर्बजस्ती गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । राकेशले बालिकाले प्रयोग गर्दै आएको मोबाइल समेत खोसेर राखेको प्रहरीले जनाएको छ । बालिकालाई ८ दिनदेखि कोठामा बन्धक बनाएर जर्बजस्ती गरेको प्रहरीले जनाएको छ । राकेशकुमार पेशाले शिक्षक रहेको प्रहरीको भनाई छ । गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले टोलीले निजलाई समातेको हो । प्रहरीले बालिकालाई उनको अभिभावकको जिम्मा लगाइसकेको छ । राकेशलाई कानुनी प्रक्रियाअनुसार कारबाही अघि बढाउने प्रहरीले जनाएको छ।

२०७६ साउन ८ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: