A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionf68doqq3kgrsm52j50lspbfjrv25gec7): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कारको आरोपमा युवक पक्राउ

उदयपुर प्रहरीले एक किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रदेश नम्बर २ का युवकलाई गाईघाटबाट पक्राउ गरेको छ। त्रियुगा नगरपालिका-१२ पुरानो गाईघाटकी १४ वर्षीया किशोरीमाथि जवरजस्ती गरेको आरोपमा सिराहा जिल्ला धनगढीमाई नगरपालिका-१२ का २० वर्षीय श्रबण खड्का पक्राउ परेका हुन्। सोमबार भएको घटनाबारे पीडितका आफन्तले प्रहरी कार्यालयमा मंगलबार दिउँसो किटानी जाहेरी दिएका थिए। जाहेरी परे अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले मंगलबार साँझ खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए। उनीमाथि बलात्कारविरुद्धको कानुनी कारबाही गर्ने प्रक्रिया अघि बढेको छ। खड्कालाई बुधबार जिल्ला अदालत उदयपुरबाट म्याद थपेर थप अनुसन्धान कार्य अघि बढाइएको एसपी मगरले बताएका छन्।

२०७६ पुष २३ गते ६:१९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: