A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessione6qcnovqdic8ecqqencq4spc010kcoor): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

रुपन्देहीमा १३ वर्षीया बालिका बलात्कृत

रुपन्देहीमा एक बालिका बलात्कृत भएकी छन् । इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ६ की १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय २२ वर्षीय फिरोज अहमद मुसलमान पक्राउ परेका हुन् । बालिकालाई फिरोजले मिठाई खुवाउने प्रलोभनमा पारेर लुम्बिनीको एक होटलमा लगेर बलात्कार गरेको प्रहरीले बताएको छ । होटलमा लगेर बलात्कार गरेपछि फिरोजले मोबाइलबाट खिचेको नग्न तस्बिर फेसबुकमा पोस्ट गर्ने धम्की दिँदै गर्दा प्रहरीले ती बालिकालाई उद्धार गरेको प्रहरी निरीक्षक शंकर पोखरेलले बताउनु भयो । 

२०७५ भदौ २० गते ६:४८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: