A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionuv18ap1beiob4jk4dkp76skuv9dftq98): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

होटेलमा किशोरी बलात्कृत, एकजना पक्राउ

नेपालगञ्ज उपमहानगरपालिकाको पासाङल्हामु मार्ग नजिकै एक होटलमा १३ वर्षकी किशोरीमाथि बलात्कार भएको छ । बलात्कारमा संलग्न भएको आरोपमा १८ वर्षका होटल सञ्चालकका छोरा सुरेन्द्र जोशी पक्राउ परेका छन् । सुरेन्द्र होटल एण्ड लजमा बिहीबार बलात्कार भएपछि प्रहरीले राति कोरियनपुरबाट जोशीलाई पक्राउ गरेको हो । जोशी होटल सञ्चालकका छोरा हुन् । बलात्कृत महिलाकी आमा पनि सोही होटलमा कार्यरत रहेकी छन् । उनले होटलमा अरु नभएको मौकामा बलात्कार गरेको दाबी गरिएको छ । 

२०७५ असोज १२ गते ६:०३ मा प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: