A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session572cb3co34obh7acsgppn2m8785iih64): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

तेह्रथुममा १० वर्षीय बालिकालाई करणी गर्ने एक पक्राउ

दश वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा आठराई गाउँपालिका–२, खाम्लालुङका ५४ वर्षीय चक्रबहादुर लिम्बुलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । गोठालो गएकी बालिकालाई लिम्बुले करणी गरेको स्वास्थ्य परिक्षण पश्चात पुष्टि भएको थियो । घटनाबारे बालिकाले कहि थाहा नदिएकाले  सबै गुपचुप रहेका थिए । घटनालाई गाउँमै मिलाउने प्रयत्न भइरहेको कुरा स्थानीय अधिकारकर्मीहरुले थाहा पाएपछि प्रहरीमा जाहेरी दिइएको थियो । इलाका प्रहरी कार्यालय सक्रान्तिबजारको रोहबरमा बालिकाको स्वास्थ्य परीक्षण गरी लिम्बुमाथि मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक बासुदेव यादवले बताउनुभयो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७५ साउन १७ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: