A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session572cb3co34obh7acsgppn2m8785iih64): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

दस वर्षीया बालिका बलात्कृत

सप्तरी सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर ३ मा एक १० वर्षीया बालिका बलात्कृत भएकी छन् । शुक्रबार दिउँसो ४ बजे घरबाट सामान किन्न बजारतर्फ जाने क्रममा राजविराज नगरपालिका ३ भलुवाही खोलाको डिलमा रहेको झाडीमा ती १० वर्षीया बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी भाबेश रिमालले जानकारी दिए । चकलेट किनिदिने प्रलोभन देखाएर झाडीमा लगेर राजविराज २ का मोहम्द साबिरले ती बालिका बलात्कार गरेको रिमालले जनाए । बालिकालाई बलात्कार गरी फरार भएका साबिरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयले शनिबार उनलाई सार्वजनिक गरेको हो । डीएसपी रिमालका अनुसार पक्राउ परेका आरोपी साबिरमाथि जबरजस्ती करणी शीर्षकको मुद्दामा म्याद थप गरी कानुनी प्रक्रिया अघि बढाइएको छ।

२०७५ असार ५ गते ९:२९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: