A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessione6qcnovqdic8ecqqencq4spc010kcoor): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

छोरीलाई जबर्जस्ती करणी गर्ने बाबुविरुद्ध मुद्दा दर्ता

 ६५ वर्षका एक बाबुले १४ वर्षकी छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा बाबुविरुद्ध आइतबार मुद्दा दर्ता भएको छ। गोरखा नगरपालिका- १३ का ६५ वर्षीय एक वृद्धले जबर्जस्ती करणी गरेको भेटेपछि गत शुक्रबार गाउँलेले प्रहरीलाई खबर गरेका थिए। वृद्धविरुद्ध आइतबार जिल्ला अदालत गोरखाबाट चार दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको महिला तथा बालबालिका सेवा केन्द्र गोरखाकी प्रहरी निरीक्षक कमला नरालले जानकारी दिइन्। अनुसन्धानका क्रममा आरोपी बाबुले जबर्जस्ती करणी गरेको स्वीकारेको उनले जानकारी दिइन्। ‘बाबुले शारीरिक सम्बन्ध भएको स्वीकारेको छ’, नरालले भनिन्, ‘घर पनि लामो टहरो रहेछ। पीडित किशोरी पनि सामान्य सुस्त रहिछन्। घरमा आमा र बाबुबाहेक अरू दुईरतीन जना नै सुस्त मनस्थितिका रहेछन्। सबै सँगै सुत्दारहेछन्। प्रहरी निरीक्षक नरालले यिनलाई पटक पटक करणी गर्ने गरेको बताइन्। उनकी श्रीमतीले यसो नगर भन्दा पिट्ने गरेको रहेछ। अस्तिचाहिँ गाउँलेले पनि अति भएर हामो मझुवा प्रहरीलाई खबर गरेपछि नियन्त्रणमा लिएका हौँ’, उनले भनिन्। 

२०७५ वैशाख ३० गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: