A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondsgt4k2htkf7kqv9tpadrtkl3q7896ec): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा एकजना पक्राउ

बालिकाको बलात्कार गरी हत्या गरेको आरोपमा रुपन्देही प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कोटहिमाई गाउँपालिका वडा नम्बर–३, कि १२ वर्षीय बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा स्थानीय २१ वर्षीय संजिवकुमार धोवीलाई पक्राउ गरेको हो । गएको माघ २२ गते खेतमा घाँस काट्न गएकी ती बालिका राति अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्ने क्रममा बालिकाको शव आफैले ओढेको चुन्नी घाँटीमा कसिएको अवस्थामा फेला परेको थियो । प्रहरीले ती बालिकालाई धोवीले बलात्कार गरेपछि चुन्नीले घाँटी कसेर हत्या गरेको आरोप लगाएको छ ।

२०७४ फागुन २३ गते ८:१९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: