A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessions3rjfvbd4hu08nd6dbmavqj35vnebm79): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विद्यार्थीलाई सैन्य तालिम

बैतडी स्थित दशरथचन्द नगरपालिकका जगदम्बा मावि र दशरथचन्द माविका ७२ विद्यार्थी सेनाको राष्ट्रिय सेवा दल (एनसीसी) तालिममा सहभागी भएका छन् । संस्थागत तालिमको ७९ दिनपछि अन्तिम चरणको २१ दिने तालिमका लागि बाँकेको कोहलपुर पठाइएको शत्रुमर्दन गुल्म बैतडीका गुल्मपति सेनानी सुदीप बानियाले बताए ।
तालिममा नेतृत्व, राष्ट्रियता, ट्राफिक सचेतना, चेलीबेटी बेचबिखन, महिला तथा बालअधिकार र संरक्षणका बारेमा सिकाइनेछ । त्यस्तै प्रकृति तथा वातावरण संरक्षण विपद् व्यवस्थापन तथा उद्धार र विभिन्न अभ्याससम्बन्धी समेत ज्ञान दिइनेछ । विद्यार्थीलाई अनुशासन, समाज र देशप्रति जिम्मेवार हुन तालिमले सहयोग गर्ने उनले बताए ।पहिलो चरणको तालिम गत असार २१ गतेदेखि मंसिर २१ सम्म सम्बन्धित विद्यालयमा सञ्चालन गरिएको थियो । दोस्रो तथा अन्तिम चरणको तालिम उत्तर–पश्चिम पृतना कोहलपुरमा सञ्चालन भएको हो । देशभरि सञ्चालनमा रहेको एनसीसी तालिममा प्रदेश ७ का १५ विद्यालयका विद्यार्थी सहभागी छन् । उत्कृष्ट विद्यार्थीलाई एनसीसी तालिमका लागि विदेशसमेत पठाइने बानियाँले बताए ।

२०७४, मङ्सिर २९ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: