A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session9hc3emv39sokeqnig2k5h060mfh454fe): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

महोत्तरीका सामुदायिक विद्यालयमा एकहप्ते जाडो बिदा

पुसको पहिलो हप्तायता अत्याधिक चिसो बढेपछि बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखेर महोत्तरीका सामुदायिक विद्यालयमा एकहप्ते जाडो बिदा दिइएको छ । बिहीबारदेखि वलवा, रामगोपालपुर, औरही, एकडाडा नगरपालिकाले सामुदायिक विद्यालयमा जाडो बिदा दिएको हो ।
वलवा स्रोत केन्द्रका स्रोत व्यक्ति रामविनय यादवले दिएको जानकारी अनुसार बिहीबारदेखि त्यस क्षेत्रको विद्यालयमा बिदा दिइएको छ भने लोहारपट्टी र पिपरामा रहेको सामुदायिक विद्यालयमा आइतबारदेखि बिदा दिइएको जानकारी दिनुभएको छ ।

२०७४ पुस १३ गते १० :२७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: