A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session0fl6qtkk652nheqs04but7vkerjv16gh): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

अस्पताल परिसरमा डेढ वर्षकी बालिका बेबारिसे भेटियो

नारायणी उपक्षेत्रीय अस्पताल परिसरमा वेवारिसे बच्चा फेला परेको छ । अस्पतालको प्रसुति गृह परिसरमा डेढ वर्षकी बालिका अलपत्र अवस्थामा भेटिएकी हुन् । मध्यान्ह १२ बजेदेखि नै अस्पताल परिसरमा अलपत्र रहेकी बालिकाको अभिभावक को हुन् रु र कसले त्यहाँ छोडेको भन्नेबारे कसैलाई जानकारी छैन । प्रत्यक्षदर्शीका अनुसार बालिका मानसिक रुपमा कमजोर जस्तो देखिएको र रोइरहेकी थिइन् । सामाजिक अभियन्ता प्रकाश थारुले प्रसुति गृह परिसरमा रहेको चौतारामा बालिकालाई अलपत्र अवस्थामा भेटिएको बताए । ‘चौतारामा बच्चा रौइरहेको रहेछ, हामीले दूध र पाउरोटी खुवाइदिएका छौं’ उनले भने ‘कसले किन छोडेको भन्ने बारे जानकारी पाउन सकिएको छैन । उनका अनुसार बालिकाको साथमा छोडिएको झोलामा बिस्कुट, दूध र पाउरोटी पनि थियो । बच्चालाई कसैले छोडेर गएको हुनसक्ने अनुमान गरिएको छ ।

२०७४ माघ २१ गते ६:१९ मा प्रकाशित 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: