A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionv3njec0526j16911p664gjdrnd4ss7j6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

नवजात शिशुको हत्या गरेको आरोपमा पक्राउ

आफैबाट जन्मेको नवजात शिशुको हत्या गरी जमिनमा गाडेको आरोपमा प्रहरीले एकजना किशोरीलाई पक्राउ गरेको छ । अछाम जिल्ला तुर्माखाँद गाउँपालिका–४, तुर्माखाँद गाउँकी १९ वर्षीया किशोरी जमुना रावललाई सोमबार प्हरीले पक्राउ गरेको हो । विजया माध्यमिक विद्यालय दुल्लूबजारमा कक्षा १२ मा अध्ययनरत अविवाहित ती किशोरीले अवैद्य यौन सम्बन्धबाट जन्मेको नवजात शिशु छोरालाई दुल्लू नगरपालिका–४, बारतडी भन्ने ठाउँमा माटोमा गाडेको खुलेपछि ती किशोरीलाई दुल्लूबजारको डेराबाट सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । घर लिप्ने माटो खन्दै गर्दा स्थानीय महिलाहरुले आइतबार मृतअवस्थामा गाडेको नवजात शिशुको टाउकोको भाग देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोही खबरको आधारमा अनुसन्धानपछि नवजात शिशुको आमा जमुना रावल भएको खुलेको प्रहरीले जनाएको छ । नवजात शिशुको शव दुल्लू अस्पतालमा आइतबार परीक्षण गरी सकिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७४ माघ २२ गते ७:३६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: