A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7bjvedp6mid683qsoh815ert8imb9om6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

अन्दाजी तीन दिने शिशु मन्दिरमा बेवारीसे अवस्थामा भेटिए

मेलम्ची नगरपालिका वडा नम्बर ११ मेलम्ची बाजर स्थित शिव मन्दिर परीसरमा एक शिशु बेवारीसे अवस्थामा भेटिएका छन् । ईन्द्रेश्वरी मावि जाने बाटो माथी रहेको कृष्ण मन्दिरमा करीब ३ दिनको शिशु बेवारिसे अवस्थामा सोमबार साँझ फेला परेका हुन् ।मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालको रोहवरमा मेलम्ची प्रहरी र स्थानीयले शिशुको उद्धार गरेका थिए ।शिशुको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ परिक्षण गरीएको छ ।स्वास्थ्यकर्मीको निगरानिमा उपचार भईरहेको शिशुको अवस्था भने सामान्य छ ।उक्त शिशुलाई अहिले स्थानीय लक्ष्मी दुलालाको साथमा राखिएको छ ।मंगलबार सम्म कोहि आफन्त लिन नआए कानुनी प्रक्रीया अनुसार धर्मपुत्र राख्न प्रक्रीया सुरु गर्ने ईलाका प्रहरी कार्यलय मेलम्चीले जनाएको छ ।शिशुकोे अवस्था हेर्दा जन्म दिएर दूई दिन आफै संग राखेर आज बाटोमा छोडेको जस्तो देखिएको स्थानीयले बताएका छन।

२०७६ फागुन १३ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: