A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session86vqibpr892g45hdungka25c8sduf9o0): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

जन्मदिने आमाले बाँसघारीमा फालिन् : नक्कली आमा बन्नेको हानाथाप

नौं महिनासम्म कोखमा राखेर जन्मेपछि आमाले शिशुलाई बाँसघारीमा फाल्न थालेका छन्। धनुषाको तारा पट्टीमा आमाले नवजात शिशु फालेको भेटिएको छ। बाँसघारीमा रोइरहेकी बालिकालाई धनुषा प्रहरीले उद्धार गरेको छ। प्रहरीले उद्धार गरेको थाहा पाएपछि बालिकालाई हेरचाह गर्न निःसन्तान दम्पत्तीको हानाथाप सुरु भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालका अनुसार, दश दिनअघि धनुषाको तारापट्टीस्थित बाँसघारीमा जवजात शिशु फालिएको अवस्थामा भेटिएकी थिइन्। स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले नवजात शिशुलाई उद्धार गरेर अञ्चल अस्पताल जनकपुरको एनआईसियुमा  भर्ना गरेको छ। बालिका अहिलेसम्म अस्पतालमै छन्। धेरै छोरीपछि फेरि पनि छोरी नै जन्मिएपछि फालिएको हुनसक्ने वा अवैध सम्बन्ध लुकाउन जन्मिएको बच्चा फालिएको हुन सक्ने प्रहरीको अनुमान छ। प्रहरीले शिशु फाल्नेको खोजी भइरहेको बताएको छ। यद्यपी कसैलाई पक्राउ गरेको छैन।

२०७६ असार ५ गते ७:१५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: