A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session06lkdkoeecesemolc1fuvrrv9hg5pekm): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सुर्खेतमा बेवारिसे अवस्थामा शिशु फेला

सुर्खेतमा बेवारिसे अवस्थामा छोडिएको शिशुलाई  प्रहरीले उद्धार गरेको छ । वीरेन्द्रनगर नगरपालिका – ६ शनिहल नजिकै बेवारिसे अवस्थामा शिशुलाई फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेर जिल्ला प्रहरी कार्यालयले उद्धार गरेको हो । बिहान ६ बजे प्रहरीले शिशुको उद्धार गरेको हो । शिशु एक–दुई दिन अगाडि जन्मेको हुन सक्ने प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो । शिशुलाई उपचारको लागि अहिले मध्यपश्चिम क्षोत्रीय अस्पताल कालागाउँ लगिएको छ भने शिशुको अवस्था सामान्य रहेको उहाँले जानकारी दिनुभयो ।‘अहिले शिशुलाई क्षेत्रीय अस्पताल कालागाउँमा राखेर उपचार भइरहेको छ’ उहाँले भन्नुभयो, शिशु कसले छोडेको हो यसबारे हामीले अनुसन्धान गरिरहेका छौँ ।

२०७४ चैत्र ६ गते ११:०२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: