A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionv19jj6mj0dkag2fhem33umqffc21q8tt): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

आमाछोरी हत्याका अभियुक्त चेल चलान

दुई छोरीसहित आमाको हत्या गर्ने अभियुक्त पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत गुल्मीले मोरङ जिल्ला कानेपोखरी-३ की शिवमायाँ लिम्बु र उनका जुम्ल्याहा छोरी गंगा र जमुना मगरको हत्या अभियोग लागेका बाग्लुङ गल्कोट नगरपालिका-८ ज्यामिरेका पुर्णबहादुर सुनार र माधव सुनारलाई पुर्पक्षका लागि थुनामा पठाएको हो। माधवको उमेर १४ वर्षभन्दा कम भएकाले बाल सुधार गृहमा पठाएको जिल्ला अदालत गुल्मीका श्रेस्तेदार कृष्णशरण लामिछानेले बताए। मोरङ कानेपोखरी-३ हरकपुर घर भई पोखरा बस्ने ३२ वर्षीय सरिता भन्ने शिवमायाँ लिम्बु र उनका ७ वर्षीय छोरी गंगा र जमुना मगरको गत कार्तिकमा गुल्मीको चन्द्रकोट-३ हर्राचौरमा हत्या गरी फालिएको अवस्थामा प्रहरीले शव फेला पारेको थियो। प्रहरीका अनुसार हत्यामा संलग्न तीन जनामध्ये एक जना फरार रहेका छन्। निर्ममतापुर्वक हत्या गरिएको घटनाका अभियुक्त दुई जनालाई प्रहरीले पोखरा महानगरपालिका-२५ हेम्जाबाट डेरामा बसीरहेको अवस्थामा पक्राउ गरेको थियो। अभियुक्त सुनारलाई केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय गुल्मीको संयुक्त टोलीले पक्राउ गरेको हो।

२०७६ मङ्सिर २३ गते ८:४९ मा प्रकाशित

 

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: