A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionmtveei374su55iba6ugdc8incja13m7g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

शिशु हत्या गर्ने आमा पक्राउ

सप्तरीमा आफैले जन्माएको शिशु हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । सप्तरीको रुपनी गाउँपालिका–३ मा नवजात शिशु जन्माएर मारेर फालेको आरोपमा २५ वर्षीय महिलालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । हत्याको झण्डै एक महिनापछि प्रहरी अनुसन्धानबाट आमा नै दोषी देखिएपछि प्रहरीले उनलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दाको उजूरी दर्ता गरी थप अनुसन्धान थालिएको भारतीले बताए । महिलाको नाम प्रहरीले गोप्य राखेको छ । रूपनी गाउँपालिका–३ हर्दियास्थित तिलेश्वर साहको पोखरीमा मंसिर २८ गते माछा मार्न स्थानीयवासीले हालेको जालमा बालिका शिशुको शव फेला परेको थियो । अवैध गर्भबाट छोरी जन्मिएका कारण हत्या गरी फालिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । दुई छोराकी आमा रहेकी ती महिलाको श्रीमान वैदेशिक रोजगारका लागि मलेशियामा रहेका छन्।

२०७६ माघ १ गते ८:२४ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: