A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionv3njec0526j16911p664gjdrnd4ss7j6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

आगो लगाएर २ सन्तानको हत्या

रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुमकी २५ वर्षीया तारा केसीले आफ्ना २ नाबालकलाई मट्टितेल छर्किएर आगो लगाएर हत्या गरेकी छन् । आइतबार राति साढे दश बजे बाँसको कत्तरले बेरेको कटेजभित्र छोराछोरी राखेर उनले आगो लगाएकी हुन् । आगोले डढेर ४ वर्षीय छोरा विपिन खत्री र २ वर्षीया छोरी रमिता खत्रीको ज्यान गएको छ । आगलागीबाट कटेज पूर्णरुपमा जलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक अमरेन्द्रकुमार सिंह ठकुरीका अनुसार घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय चोप्राङ्गबाट पुगेका सुरक्षाकर्मीले तारा खत्रीलाई नियन्त्रणमा लिएका छन् । मृतक दुवै बालकको शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकामतर्फ ल्याइदै गरेको उनले बताए । घटनाको प्रारम्भिक अनुसन्धानमा पति दिलबहादुर खत्रीले कान्छी श्रीमति ल्याएको र आफुसंग नबसेको आवेशमा तारादेवीले आफ्नै सन्तानलाई आगो लगाएकी हुन् । दिलबहादुरले केही वर्ष अघिनै कान्छि श्रीमति ल्याएका थिए । कान्छीबाट पनि २ सन्तान रहेको खुलेको छ ।

 २०७४ चैत्र ५ गते ८:२६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: