A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionu4kuek22of93856i45d9p5h6cm04ecek): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

शिशु बेपत्ता गराउने पक्राउ

आफैंले जन्माएको शिशु बेपत्ता बनाएकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । नीलकण्ठ–७ निवास्वाराकी मखमली थापा पक्राउ परेकी हुन् । भदौ १९ मा जिल्ला अस्पतालमै छोरा जन्माएकी उनको सालनाल नखसेपछि राजधानीस्थित प्रसूतिगृह पठाइएको थियो । प्रसूतिगृहले २ दिन राखेपछि बच्चा र आमा दुवै स्वस्थ रहेको भन्दै २२ गते डिस्चार्ज गरेको थियो । घर पुगेकी मखमलीको काखमा शिशु नदेखेपछि गाउँलेले प्रहरीलाई खबर गरे । प्रहरीले गत शनिबार उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उनले अस्पतालबाट फर्कंदै गर्दा राति २ बजे गलौंदीस्थित डम्पिङसाइट नजिक एम्बुलेन्स रोक्न लगाई प्याड फेर्न जाने भनी बच्चा जंगलमा छाडेर आएकी रहिछन्।

२०७६ असोज १ गते ९:५२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: