A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8eeglnht2d6ar8uq0sf40ng49i5fmnb3): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

छोरी हत्याको आरोपमा आमा पक्राउ

१४ वर्षीया छोरी ममता परियारको हत्या आरोपमा चितवान कालिका नगरपालिकाबाट प्रहरीले ममताकी आमा ३५ वर्षीया शोभा परियारलाई गिरफ्तार गरेको छ । वडा नं.६ स्थित सूर्यपुर सुन्दर वस्तीकी परियारलाई छोरीको किरिया सकिएकै दिन विहीवार इलाका प्रहरी कार्यालय टाँडीले पक्राउ गरेको हो । ममतालाई असार ८ गते शुक्रवार घाँटी थिचेर मारेको आरोपमा शोभालाई पक्राउ गरेको हो । ममताले आत्महत्या गरेको नभइ हत्या गरेको भन्दै स्थानीय आमा समुह र टोल विकास संस्थामा आबद्ध स्थानीयबासीले दवाव दिएपछि प्रहरीले शोभालाई पक्राउ गरेको हो।आमालाई छोरीले पादक पदार्थ सेवन नगर्न आग्रह गर्दा शोभाले घाँटी थिचेर छोरीको हत्या गरेको आरोप स्थानीयबासीले लगाएको थियो। हत्यापछि घाँडीमा सल बाँधेर पङ्खामा लासलाई झुण्ड्याएर आत्महत्या गरेको भन्दै स्थानीयलाई खबर गरेकी थिइन् । इप्रका रत्ननगरका डिएसपी बासुदेव खतिवडाले स्थानीयबासीको आग्रहमा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए । ममता जमुनापुर माविमा कक्षा ९ मा अध्ययनरत गर्दै थिइन ।

२०७५ असार १४ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: