A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiono6vevtqhto8rfmml12712mhqt7r6obts): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बेवारिसे बालिकाको उद्धार : नाम, ठेगाना सोध्दा हाँस्ने मात्रै गर्छिन्

प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटबाट मंगलबार एक बेवारिसे बालिकाको उद्धार गरेको छ । मानसिक सन्तुलन गुमाएकी गीता भट्ट नाम बताउने अन्दाजी १५ वर्षीया बालिकाको उद्धार गरिएको खोचलेक प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले जानकारी दिनुभयो । 
महाकाली राजमार्गअन्तर्गत खोचलेक बजार नजिकै भेट्टिएकी बालिकाको मानसिक सन्तुलन ठीक छैन, प्रहरी सहायक निरीक्षक महराले भन्नुभयो “कपडा च्यातिएको अवस्थामा छ, आफ्नो नाम ठेगानासमेत एकिन बताइनन् । कुनै बेला महेन्द्रनगर घर बताउँछिन्, कुनै बेला दार्चुला” उहाँले भन्नुभयो, “नाम, ठेगाना सोध्दा हाँस्ने मात्रै गर्छिन् । उद्धार गरिएकी बालिकालाई महिला तथा बालबालिका कार्यालय बैतडीको सेफ हाउस, पाटनमा राखिएको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, बेवारिसे भेट्टिएकी बालिकाको सुरक्षाका लागि सेफ हाउसमा राखेको र बालिकाको घरपरिवार सम्पर्कमा आएपछि घरपरिवारको जिम्मा लगाउँछौँ ।

२०७४ पुस १९ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: