A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionv3njec0526j16911p664gjdrnd4ss7j6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

कञ्चनपुरमा आमाकै काखबाट हराएकी बालिका भेटिइन्

कञ्चनपुरमा आमाकै काखबाट हराएकी बालिका भेटिएकी छिन् । घरबाट केही मिटर पर धानबारीमा भेटिएको प्रहरीले जनाएको छ । बुधबार राति २ बजेतिर पुनर्वास नगरपालिका  ८ को क गाउँमा आमा बेलुदेवी विष्टको काखबाटै नचिनेको मानिसले उनलाई लगेका थिए । प्रहरीका अनुसार बालिका धानबारीको बीचमा रोइरहेको अवस्थामा भेटिएकी हुन् । बालिकाको स्वास्थ्य अवस्था समान्य रहेको पनि प्रहरीले जनाएको छ ।  घटनाको थप विवरण आउन बाँकी छ । 

२०७५ भदौ २८ गते १०:३५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: