A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8eeglnht2d6ar8uq0sf40ng49i5fmnb3): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

चितुवाको आक्रमणबाट बालक घाइते

बैतडीको शिवनाथ गाउँपालिकामा चितुवाको आक्रमण परेर ११ वर्षीय बालक घाइते भएका छन् । घाइते हुनेमा शिवनाथ गाउँपालिका वडा नम्बर ६ बसेडी ओल्याका रवीन्द्र धनाडी  रहेका छन् । बुधबार बिहान झण्डै ८ बजेतिर विद्यालय जाँदै गरेको अवस्थामा रवीन्द्रलाइ शिवनाथ गाउँपालिकाकै शिवनाथ मन्दिर पछाडि चितुवाले आक्रमण गरेको स्थानीयले बताएका छन् । घाइते बालकको उपचार केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा भइरहेको छ । उहाँको गर्धन र घाँटीमा सामान्य चोट लागेको प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेट मुकेश दयालले जानकारी दिनुभयो । घाइते बालक धनाडी पञ्चेश्वर गाउँपालिका वडा नम्बर ३ मा रहेको रामेश्वर माविमा कक्षा ५ मा अध्ययनरत रहेको स्थानीय गाम्भीर दयालले जानकारी दिनुभयो । गएको पुस ११ गते पनि शिवनाथ गाउँपालिका वडा नम्बर ६ ओखेडानीकी ४८ वर्षीया हिउँकला धनाडीलाई चितुवाले आक्रमण गरेको थियो । बैतडीको तल्लोस्वराड क्षेत्रमा चितुवाले वि।सं। २०६८ साल यता २३ जनाको ज्यान लिइसकेको छ भने कयांैलाइ घाइते बनाएको छ । प्रशासनले धेरैपटक चितुवा मार्न तल्लो स्वराडमा प्रहरी र वनरक्षकको टोली पठाए पनि चितुवा फेला पार्न नसकेर फर्किने गरेको छ।

२०७५ माघ २ गते ६:२२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: