A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session9hc3emv39sokeqnig2k5h060mfh454fe): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

अपहरित बालक मृत फेला

पाँच दिनअघि बेपत्ता मायादेवी गाउँपालिका ४, पिपराका वडाध्यक्ष फत्ते मोहम्मदका ५ वर्षे छोरा मोहम्मद अयमान मुसलमान मृत फेला परेका छन् । बिहीबार स्कुल जान लागेका बेला अपहरणमा परेका बालक आइतबार मृत फेला परेका हुन् । आफ्नै घर पछाडिको सानो पोखरीमा शव भेटिएको प्रहरीले जनाएको छ ।मृतककी आमा सारजहा खातुनले पोखरीमा टाउको देखेपछि स्थानीयको सहयोगमा शव बाहिर निकालेकी थिइन् । प्रहरीले किटानी जाहेरीसमेत लिन नमानेको पीडित पक्षको आरोप छ ।

 २०७४ फागुन ८ गते ७:१२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: