A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessioncin3f0eush317saehh2gtnc582bcmgl3): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालिकालाई अपहरण गरेर लैजाँदा लैजादै पक्राउ

मोरङको उर्लाबारीमा बालिकालाई अपहरण गरेर लैजादै गर्दा एक जनालाई नियन्त्रणमा लिएर स्थानीयले प्रहरीलाई बुझाएका छन् । सोमबार साँझ उर्लाबारी–६ जनपथ चोकमा साथीहरुसँग खोलिरहेकी ४ वर्षीया कृतिका घिमिरेलाई अपहरण गर्न खोज्ने दमक–८ घर बताउने गोपाल कार्कीलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन्। इलाका प्रहरी कार्यालय उर्लाबारीले कार्कीलाई सोमबार म्याद थप गरी अनुसन्धान सुरु गरेको छ। कार्यालयका प्रमुख प्रहरी निरीक्षक राम प्रसाद तिमल्सिना अनुसार बालिकाका बाबु कमल घिमिरेले अपहरणको उजूरी दिएपछि घटनाबारे छानबिन सुरु गरिएको बताए। उनका अनुसार पक्राउ परेका कार्कीले बालिकालाई दुई सय मिटर टाढा पुर्‍याएका थिए। कार्कीले दमक घर बताएपनि भारतको आछाम राज्यको तीनसकिया जिल्लाको भारतीय आइडी कार्ड फेला परेको प्रहरी निरीक्षक तिम्सिनाले कान्तिपुरलाई जानकारी दिए। सोधपुछका क्रममा कार्कीले ती बालिका आफ्नो भान्जी भएको बताएको प्रहरीले जनाएको छ। कार्कीको हाउभाउ र बोलीचालीबाट शंका गर्ने ठाँउ भएकाले घटनालाई गम्भीर रुपमा लिएको प्रहरी निरीक्षक तिमल्सिना बताए।

२०७५ भदौ १२ गते ५:०८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: