A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session09mimg3c4f6b2inkl6kn82jvs4qrov8j): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

गोठाटारबाट बच्चा अपहरणको आशंकामा प्रहरी परिचालन

काठमाडौंको गोठाटारबाट एक बालक अपहरणमा परेका छन्। बालक अपहरणमा परेको भन्ने सूचना पाएलगत्तै खोजीका लागि महानगरीय प्रहरी कार्यालय काठमाडौंबाट प्रहरी टोली परिचालन भइसकेको एसएसपी धीरज प्रताप शाहले जानकारी दिएका छन्। स्थानीय एक महिलाले गुडिरहेको ट्याक्सीमा एक बालक आत्तिएर रोइरहेको र ऊ अपहरणमा परेको हुन सक्ने भन्दै प्रहरीलाई जानकारी गराएकी थिइन्। एसएसपी शाहका अनुसार अपहरणमा परेको बालकबारे थप जानकारी आउन बाँकी छ। यसअघि पनि काठमाडौंको काँढाघारीबाट एक बालक अपहरण गरी हत्या भएको थियो। अपहरणपछि हत्या गर्नेहरूलाई प्रहरीले भक्तपुरको पाइलटबाबा जंगलमा इनकाउन्टर गरेको थियो।

२०७५ असोज १७ गते प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: