A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessioneb9lt0af4k8d0aijps78biorqtfp9b7v): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सामुदायिक विद्यालयहरुमा जङ्कफुड निषेध

जङ्कफुड खानाले बालबालीकाको स्वास्थ्यमा प्रतिकुल असर परेको भन्दै अर्घाखाँचीका चार सामुदायिक विधालयमा जङ्कफुड खान रोक लगाइएको छ।  जिल्लाको सन्धिखर्क नगरपालिका वडा १० ले आफ्ना वडा भित्रका सामुदायिक विद्यालयहरुमा बालबालिकाहरुलाई जङ्कफुड खान निषेध गरेको हो। वडा भित्रका चार सामुदायिक विद्यालयहरु जनसेवा आधारभुत बिद्यालय, अरनिको आधारभुत विद्यालय, बिध्याविकाश आधारभुत विद्यालय र आदर्श आधारभुत विद्यालय तथा वडा कार्यलय समेतमा जङ्कगफुट खान निषेध गरिएको हो। उक्त वडाले प्रत्येक विद्यालयका विद्यार्थीहरुका अभिभावकहरुलाई विद्यालयमा बोलाइ जङ्कफुडको सेबनबाट बालबालिकाहरुमा पर्ने स्वास्थ्य सम्बन्धी सचेतना मुलक प्रशिक्षणहरु समेत संचालन गरेको छ। वडाले बिद्यालयका बालबालिकाहरुलाई टिफिन वितरण गरेको छ भने शैक्षिक गुणस्तर वृद्धि तथा वडा भित्रका बिद्यालय र विद्यार्थीहरुलाइ एकरुपता ल्याउन लागि निशुल्क पोषाक समेत बितरण गरेको छ।   विद्यालय परिसर तथा वडा कार्यालय भित्र कोही कसैले जङ्कफुड खाएको पाइएमा कार्वाही समेत गरिने बताईएको छ। जङ्कफुड खानाले बालबालीकामा पढ्ने जाँगर नलाग्ने , आलश्य हुने , मस्तिष्कको विकाश नहुने, सम्झने शक्ति नहुने , पढाएको कुरा तुरुन्तै बिर्सने, शरिरको विकाश नहुने , बालबालीका नबढ्ने , हड्डी तथा जोर्नीहरू कमजोर हुने , ग्याष्टिक हुने , निद्रा नलाग्ने , एकहोरो टोलाउने , साथै शरीर कमजोर बनेपछि धेरै रोग लाग्ने गरेको चिकित्सकहरूको भनाइ छ।

२०७६ पुष २२ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: