A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionu4kuek22of93856i45d9p5h6cm04ecek): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

जोन अझै आईसीयूमा

फूलचोकी जंगलमा हराएको सातौं दिनमा बुधबार फेला परेका जोन तामाङको उपचार अझै आईसीयूमा भइरहेको छ । विद्यार्थी तामाङको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको चिकित्सकले जनाएका छन् । ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचाररत तामाङबारे चिकित्सक डा।ओम अधिकारीले ‘स्थिति सुधारोन्मुख’ भएको जानकारी दिए । ‘उनी अहिले खतराबाट मुक्त छन्,’ उनले भने, ‘आईसीयूमा उपचार भइरहेकोले त्यसै सम्पूर्ण अवस्था ठीक त भन्न सकिन्न । उनको हिउँले खाएर प्लास्टर गरिएको दुवै खुट्टाको अवस्था राम्रो हुँदै गएको चिकित्सकले जनाएका छन् । अस्पतालका अनुसार उनलाई झोल पदार्थ रजाउलो खुवाइएको छ । जोनकी आमा रिमाले छोराको अवस्था अझै नाजुक रहेको बताइन् । ‘कुरुवा बस्नेलाई दैनिक खान पुर्‍याइरहेको छु,’ उनले भनिन् । प्रिन्सिपलसहित ११ विद्यार्थी फूलचोकीमा हिउँ हेर्न जाने क्रममा जोन हराएका थिए । उनी थसिखेलस्थित अजय शिक्षा सदनमा कक्षा ६ मा अध्ययनरत छन् ।

२०७४ माघ २४ गते ८:५७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: