A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsgigjd8njg616fao5ielfkkdikqq3f3g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

स्याङ्जामा जिप दुर्घटना एक बालिकाको मृत्यु, २३ घाइते

स्याङ्जाको गल्याङमा बुधबार जिप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएका छन्। पाल्पाको हुँगीबाट आउँदै गरेको लु १ ज ३८४१ नम्बरको जिप गल्याङको दिमिक भन्ने स्थानमा दुर्घटना हुँदा जीपमा सवार अन्दाजी ३ वर्षीय बालिकाको मृत्यु भएको हो भने अन्य २३ जना घाइते भएका छन। गल्याङ् प्रहरी चौकी प्रमुख  यमनाथ बगालेका अनुसार जिपमा सवार २४ मध्ये बालिकाको घटना स्थलमै मृत्यु भएको हो। अन्य २३ जना घाइते छन् । थप उपचारका लागि २१ जनालाई  पाल्पा स्थित प्रवास हस्पिटलमा रिफर गरिएको छ। अन्य दुईजनाको भने गल्याङ् सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।  पाल्पाबाट आएको जिपले गल्याङ्बाट आएको जिपलाई साइड दिने क्रममा सडकबाट करिब ४ सय मिटर तल खसेको प्रहरकिो भनाइ छ। जिपमा अधिकांश महिला सवार थिए। प्रहरीका अनुसार उनीहरु तीज मनाएर घर फर्किदै थिए।

२०७६ भदौ १८ गते २:३८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: