A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionqggcd6lbv8m8170meda9r4mtcusp1mqo): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

हरेक वर्ष नेपालमा १३ हजार नवजात शिशुको ज्यान जाने

नेपालमा हरेक वर्ष १३ हजार नवजात शिशुको ज्यान जाने गरेको एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसंघीय बाल कोष युनिसेफले आज सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार ज्यान गुमाउनेमध्ये ८० प्रतिशत नवजात शिशुको उपचार सम्भव भएको रोगहरुकै कारण ज्यान जाने गरेको छ । ज्यान गुमाउने १३ हजार शिशुमा समयभन्दा अगाडि जन्मिनु, निमोनिया, जन्मिने वित्तिकै हुने विभिन्न रोगको संक्रमण लगायत कारण रहेको र उनीहरुले जन्मिएको २८ दिनभित्र ज्यान गुमाउने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । युनिसेफले आजै हरेक शिशु जिवित अभियान सुरु गरेको छ । विश्वमा नवजात शिशुको मृत्युदर घटाउने उद्धेश्यसहित यो अभियान सुरु गरिएको युनिसेफले जनाएको छ । 

२०७४ फागुन ८ गते ८:३० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: