A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsp2ncv079fhr9j1hk5m5psjdusdjkhv7): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

डोटीमा बालश्रमिक नभएका घरमा गाडियो हरियो झण्डा

डोटीमा बाल दिवसको अवसर पारेर बालश्रमिक नभएको घरमा हरियो झण्डा गाडिएको छ । शुक्रबार दिपायल सिलगढी नगरपालिका मेयर मञ्जु मलासीले जिल्ला सदरमुकाम सिलगढीमा बालश्रमिक नभएको घरमा हरियो झण्डा गाड्ने अभियानको सुरुवात गर्नु भएको छ । डोटी जिल्लालाई नै बालश्रम मुक्त घोषणा गर्ने अभियान अन्तरगत उक्त हरियो झण्डा गर्ने अभियानको थालनि गरिएको मेयर मलासीले बताउनुभयो । ‘हामी बाल श्रम मुक्त जिल्ला घोषणा गर्ने अभियानमा छौँ, बालश्रमिक नभएको घरमा हरियो झण्डा गाडेका छौँ’, उहाँले भन्नुभयो, ‘बालश्रमिक राख्ने घरमा गाडेका छैनौँ, बालश्रमिक राख्नेलाई नगरपालिकाले दिने सुविधा दिने छैनौँ ।’जिल्लामा बालश्रमिक मुक्तका लागि नगरपालिकाले विभिन्न कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । नगरपालिकाले गरेको यो अभियानलाई यहाँका स्थानियबासीहरुले स्वागत योग्य काम भन्दै स्वागत समेत गरेका छन् । डोटी जिल्लाका विभिन्न निजी घर, पसल तथा होटेलहरुमा लामो समय देखी बालश्रमिकहरु रहेका छन् । बालश्रम अन्त्य गर्न नगरपालिकाले बिभिन्न कार्यक्रम सञ्चालन गरे पनि सफल हुन सकेको छैन् ।बालश्रमिक राख्नेहरुलाई कानुनी कारबाही नगरेसम्म त्यसको अन्त्य हुन नसक्ने कांग्रेस नेता घनश्याम पाठकले बताउनु भयो । उहाँले भन्नुभयो, ‘बालश्रमिक राख्नेलाई अभियानले होइन, कानुनले ठिक लगाउनु पर्छ ।

२०७५ भदौ २९ गते ५:४७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: