A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondsgt4k2htkf7kqv9tpadrtkl3q7896ec): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

ताप्लेजुङमा अर्की किशोरीमाथि सामूहिक बलात्कार

ताप्लेजुङमा बलात्कारको अर्को घटना सार्वजनिक भएको छ । मैवाखोला गाउँपालिकामा एक किशोरीलाई भदौ ४ गते दुईजनाले बलात्कार गरेका हुन् । किशोरीलाई घर नजिकको कोदोबारीमा बलात्कार गरेको घटना सार्वजनिक भएको हो । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा त्यही गाउँपालिका–५ का २३ वर्षीय कमल लिम्बूलाई प्रहरीले बुधबार पक्राउन गरेको छ । अर्का आरोपित २० वर्षीय सुनम थोप्रा फरार रहेका छन् । फरार अभियुक्तको खोजी भइरहेको ताप्लेजुङका प्रहरी प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । पीडितका बाबुले प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा एकजना आरोपितलाई पक्राउ गरिएको बस्नेतले बताए । 

२०७५ भदौ ६ गते ६:३४ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: