A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionqjrdc46vsqro4nt0dchn292c0ijhcnuo): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कारको भिडियो सार्वजनिक भएपछि

महोत्तरीको भंगहा गाउँपालिका राजपुरकी १४ वर्षीया किशोरीलाई धनुषाको बटेश्वरमा सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।सामूहिक बलात्कार गरी भिडियो बनाएर सार्वजनिक गरेपछि पीडित पक्षको उजुरीका आधारमा आरोपितमध्येका एक जना पक्राउ परेका हुन्। पीडित पक्षका अनुसार वैशाख १० गते महोत्तरी भंगहा नगरपालिका–५ राजपुरमा भएको विवाह हेर्न किशोरी आएकी थिइन् । स्वयम्बरको समयमा विवाद भएपछि भाग्ने क्रममा एक्लै परेकी किशोरीलाई ४र५ जनाको समूहमा रहेका युवाहरूले जबरजस्ती मोटरसाइकलमा राखेर धनुषाको बटेश्वरमा ल्याएर बलात्कार गरी भिडियो बनाएका थिए । पीडित पक्षको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरले महोत्तरीे भंगहा नगरपालिका–५ का ३० वर्षीय किसुन महतोलाई शुक्रबार पक्राउ गरेको प्रहरी निरीक्षक नरेश सिंहले बताए । आरोपितहरूले बालात्कारबारे घरपरिवारलाई जानकारी गराए ज्यान मार्ने धम्की दिएका थिए । शुक्रबार इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा चार जनाविरुद्ध उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ ।

२०७५ जेठ १३ गते १०:२८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: