A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionejj8omvissih0gvqlrmvckj51poec5ic): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

शौचालय गएकी बालिकामाथि सामूहिक बलात्कार

शौच गर्न रातको समयमा घरबाट बाहिर गएकी १६ वर्षीया एक बालिकालाई छिमेकमै रहेका युवाहरुले सामूहिक बलात्कार गरेका छन् । ट्याक्टरमा काम गर्ने दुई युवकले घरबाट ५ सय मिटर टाढा एकान्त बगैंचामा लगेर सामूहिक बलात्कार गरेको बताइएको छ । बालिकालाई नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले तिरहुत गाउँपालिका–४ का ३० वर्षीय मो। इद्रिस र अर्का १५ वर्षीयमाथि प्रहरी समक्ष उजुरी दिएको छ ।शौचालय गएकी छोरी अवेरसम्म कोठामा नफर्केपछि खोज्दै गएका पीडितका बुवाले टर्च बालेपछि दुवैजना फरार भएको बताइएको छ । इलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी महेन्द्रकुमार मिश्रा अनुसार दुवैजनाको खोजी कार्य भइरहेको छ । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परिक्षण समेत गरिएको थियो ।

२०७६ जेठ ३० गते ४:४९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: