A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionkvr4ueouobee8k4q2k0vvhqm9df9p9bd): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

१२ बर्षीया बालिकालाई सामूहिक बलात्कार

जनकपुरमा एक १२ बर्षीया बालिका सामूहिक बलात्कारको शिकार बनेकी छिन्। जनकपुर उपमहानगरपालिका ४ की ति बालिकालाई छिमेकी चार युवाले बलात्कार गरेका हुन्।
दिउँसो अर्काको घरमा काम गर्ने ति बालिका शुक्रबार राति करिब आठ बजे आफ्नो घर फकिने क्रममा बाटोबाटै दुई जना युवाले उनलाई जवर्जस्ती मोटरसाइकलमा राखेर एउटा कोठामा लगेको पीडित बालिकाले जनाएकी छिन्। पीडित बालिकाका अनुसार मोटरसाइकलमा रहेका युवाले उनको मुख थुनेर एउटा कोठामा लगेका थिए। कोठामा अरु दुई जना युवाहरु रहेको उनले बताएकी छिन्। अन्नपूर्णसँग कुरा गर्दै पीडित् बालिकाले भनिन्, ‘म भाग्न खोज्दा उनीहरुमध्ये एक युवाले मलाई तीन(चार झापड हाने। रातभर उनीहरुले मलाई शोषण गरे।
राति छोरी घर नफर्केपछि उनका आमाबुबाले सबैतिर खोजेपनि भेटाएनन्। बिहान सबेरै छोरी असमान्य अवस्थामा घर पुगेको देखेपछि सोधीखोजी गर्ने क्रममा बलात्कारको घटना खुल्न आएको हो।बलात्कार गर्नेमध्येका केही युवा शनिबार दिउँसो घरमा आएर घटना सार्वजनिक नगर्न पीडित यूवतिलाई दवाव दिएको उनकी हजुरआमाले बताइन्। उनले भनिन्, ‘सुरुमा त हामीले घटना लुकाउन खोजेका थियौं तर घरमै आएर नातिनीलाई धम्की दिएपछि हामीले छिमेकीलाई खवर ग¥यौं । घटनाबारे थाहा पाएपछि प्रहरीले बालिकालाई स्वास्थ्य जाँचका लागि आइतबार बिहान अस्पताल पठाएको छ भने बलात्कारमा संलग्न युवाको खोजी कार्य सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी सहायक निरीक्षक किस्मत भण्डारीले दोषी युवालाई प्रहरीले पक्राउ गरेरै छाड्ने दावी गरे।

२०७४ पुस २ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: