A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionqjrdc46vsqro4nt0dchn292c0ijhcnuo): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सडकमै विद्यालय सञ्चालन

जनकपुर उपमहानगरपालिका-२१ कुर्थास्थित राजर्षी जनक माविका विद्यार्थीहरुको पढाई सडकमै भइरहेको छ । गत बैशाख पहिलो साता वडाध्यक्ष रामेश्वर महासेठले सडक निर्माणका लागि भन्दै विद्यालयको कक्षाकोठा र कम्पाउण्ड भत्काए थिए। ६ महिना बितिसक्दा समेत कक्षाकोठा निर्मााण नभएपछि सडकमै कक्षा सञ्चालन गर्न बाध्य भएको विद्यालय व्यवस्थापनको भनाई छ । यसअघि विद्यार्थीहरु भत्किएको कोठामा अध्ययन गर्थे। कोठामा धुँलो पर्ने भएकाले विद्यार्थीहरुको पढाइ प्रभावित हुँदै आएको थियो। बाध्य भएर सडकमै पठनपाठन गराइएको विद्यालयले जनाएको छ। सडकमा विद्यार्थीहरुले मास्क लगाएर पढिरहेका छन्। 

२०७५ कार्तिक ८ गते १२:४८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: