A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8eeglnht2d6ar8uq0sf40ng49i5fmnb3): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बझाङमा खहरे खोलाले बगाउँदा ५ जनाको मृत्यु

थलारा गाँउपालिका –४ मा खहरे खोलाले बगाउँदा ५ जनाको ज्यान गएको छ । ज्यान जानेमा स्थानीय २७ वर्षीय हर्क विक उनकी श्रीमती २६ वर्षीया डल्ली विक, १२ वर्षीय मनिसा विक र ३ वर्षीय सक्षम विक र ३५ वर्षीया कलसी विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय बजार ढोड्यखेतबाट घर फर्कने क्रममा  गुह्या खोलाले बगाउँदा उनीहरुको ज्यान गएको हो । शनिबार राति ८ बजे तिर परेको अविरल वर्षाका कारण खहरे खोला आई उनीहरुलाई बगाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले घटना स्थलमा प्रहरी पुगी सकेको र रिपोर्ट लिने काम भई रहेको जनाएको छ । 

२०७५ वैशाख २३ गते १२:४३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: