A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiongaam4l4sse2u710jvq72ehrcm5n59oar): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

इँटाको चाङ पल्टँदा दिदीभाईको मृत्यु

इँटाको चाङ पल्टँदा पाँचखालमा दिदीभाईको मृत्यु भएको छ । हनुमान इँटा उद्योगमा भएको घटनामा रोल्पा गंगादेव गाउँपालिकाका ज्ञानबहादुर परियारका ११ महिने नाबालक छोरा निर्माण र ३ वर्षीया छोरी जेनिशाको मृत्यु भएको काभ्रे प्रहरी प्रमुख एसपी रविराज खड्काले जानकारी दिए । उद्योगमा मजदुरी गर्न आएका ज्ञानबहादुरका छोराछोरी उद्योग परिसरमा खेल्दै थिए । पढाई छोडेर बालबालिकाहरू अभिभावक साथमा इँटा उद्योगमा नै आउने गरेका छन् । यस्तै,रोल्पाको पारी गाउँपालिकाकी ३ वर्षीया झरना घर्ती र भारत दरबंगाका ३५ वर्षीय सितादेवी पासवान घाइते भएका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

२०७५ माघ ३ गते ६:३७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: