A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionkvpim7ssdtu417rj7jr08gsfe83atta6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

डुबेर बालकको ज्यान गयो

सिरहाको गोलबजार नपा ६ मा एक बालकको पानीमा डुवेर ज्यान गएको छ । गोलबजार नपा २ घर भाई ६ नम्वरमा बाख्रा फारम संचालन गरी बस्ने सन्तोष साहको २ वर्षिय छोरा घर नजीककैको खाल्डोमा अ डुवेर ज्यान गएको हो । पानीमा डुबेर घाइते भएका बालकको उपचारको लागि लहान लग्दै गर्दा बाटोमै ज्यान गएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर नविनकुमार घिमिरेले जानकारी दिए । बालकको शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा राखिएको छ । त्यसैगरी, गोलबजार नपा ६ कै एक इनारमा फसेका एक युवकलाई प्रहरीले उद्दार गरेको छ । श्रीमतीसँग सामान्य विवाद हुँदा इनारमा हामफालेका २७ वर्षिय मुक्ति सदालाई प्रहरीले उघार गरेको छ । घटनाको खवर पाउनासाथ इन्सपेक्टर घिमिरेको नेतृत्वमा पुगेको प्रहरी टोलीले इनारबाट सदायलाई उद्दार गरेको हो । उनलाई परिवारको जिम्मा लगाएको छ।

२०७६ साउन ९ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: